भद्रपुरका उद्योगी सञ्जय गोयलको निधन

भद्रपुर । भद्रपुरका उद्योगी सञ्जय गोयलको निधन भएको छ । भद्रपुर नगरपालिका- ५ निवासी उद्योगी गोयलको भारतको चेन्नईमा उपचारको क्रममा आइतबार बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विगत लामो समयदेखि कलेजो बिग्रिएर थला परेका गोयल रेला इन्स्टिच्युट एन्ड मेडिकल सेन्टर चेन्नईमा नियमित रुपमा उपचार u/fO/x]sf lyP . एक साताअघि सोही उपचारका लागि चेन्नई पुगेका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उद्योगी गोयलsf] मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउलगायतsf उद्योगमा लगानी थिof] । गोयल बिर्तामोडस्थित सञ्जय शारदा कंसर्नका सञ्चालक हुन् । उनी भद्रपुर मारवाडी संघका सल्लाहकार समेत थिए । उनकL श्रीमती शारदासहित दुई छोरा अरुण र देव गोयल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *